रोपाइँ

रोपाइँ

दाङ, ११ साउनः

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा रहेको प्युठान स्वर्गद्वारी आश्रमको गुठी जग्गामा शुक्रबार रोपाइँ गर्दै स्थानीय रोपाहार । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा अझै दश प्रतिशत रोपाइँ हुन बाँकी रहेको छ ।

तस्बिरः कुलदीप न्यौपाने/रासस