महिला तथा सामाजिक मामिला समिति बैठक

महिला तथा सामाजिक मामिला समिति बैठक

 

काठमाडौँ, ११ साउनः

प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको शुक्रबार सिंहदरबारमा ‘देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको “सूचनाको हक” सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल’का सन्दर्भमा बसेको बैठक ।

तस्बिरः किरणराज विष्ट/रासस