संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक

संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक

काठमाडौँ, ११ साउनः

 

गृह मन्त्रालयमा शुक्रबार बिहान बसेको संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक । संयन्त्रमा नेपाली काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो ।

तस्बीरः गृहमन्त्रीको सचिवालय÷रासस