सार्वजनिक लेखा समिति बैठकमा कार्यकारी निर्देशक घिसिङ

सार्वजनिक लेखा समिति बैठकमा कार्यकारी निर्देशक घिसिङ

काठमाडौँ, ११ साउनः

 

प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा नेपाल विद्युत प्राधिकरण र उद्योगीहरूबीच डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद समाधान सम्बन्धमा बसेको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ धारणा राख्दै ।

तस्बिरः किरणराज विष्ट/रासस