कालीगण्डकी नदीमाथि निर्माणाधिन पक्की पुल

कालीगण्डकी नदीमाथि निर्माणाधिन पक्की पुल

वालिङ (स्याङ्जा), ११ साउनः

स्याङ्जाको चापाकोट नगरपालिका–९ र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधिन अवस्थामा रहेको पक्की पुल । पुलले कालीगण्डकी वारिपारिका स्थानीय तहलाई जोड्ने हुँदा आवतजावतमा सहजता पुर्‍याउने भएको छ ।

तस्बिरः तोवालिङ (स्याङ्जा), ११ साउनःलाकान्त बगाले/रासस