पत्रकार सम्मेलनमा मुख्यमन्त्री यामलाल कँडेल

पत्रकार सम्मेलनमा मुख्यमन्त्री यामलाल कँडेल

सुर्खेत ११ साउनः

सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीसँग कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत ।

तस्बिरः सुरेश आचार्य÷रासस