प्रधानमन्त्री ओलीसमक्ष ज्ञापनपत्र बुझाइँदै

प्रधानमन्त्री ओलीसमक्ष ज्ञापनपत्र बुझाइँदै

काठमाडौँ, ११ साउनः

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा जाजरकोट–भूकम्पबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणमा तोकिएको अनुदान रकम निकासा सम्बन्धमा ज्ञापनपत्र बुझाउँदै रुकुम–पूर्व र रुकुम–पश्चिम जिल्लाका नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरु ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस