अध्यक्ष यादवलाई नियुक्तपत्र

अध्यक्ष यादवलाई नियुक्तपत्र

महेन्द्रनगर (धनुषा) ११ साउनः

मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी शुक्रबार जनकपुरधाममा मधेस प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष शिवराम यादवलाई नियुक्तपत्र दिँदै ।

तस्बिर निरञ्जनकुमार साह÷रासस