विभिन्न ठाउँबाट जम्मा गरेर राखिएका छाडा गाईगोरु

विभिन्न ठाउँबाट जम्मा गरेर राखिएका छाडा गाईगोरु

कैलाली, ११ साउनः

धनगढीको द्वारनिर कान्जी हाउसको विभिन्न ठाउँबाट जम्मा गरेर राखिएका छाडा गाईगोरुहरु । यहाँ दूध दिनुञ्जेलसम्म गाई पाल्ने र दूध दिन छाडेपछि जथाभावि विभिन्न क्षेत्रमा लगी छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन ।

तस्बिरः तिलकराज ओझा÷रासस