प्राकृतिक सौन्दर्यको मनोरम दृश्य

प्राकृतिक सौन्दर्यको मनोरम दृश्य

धुलिखेल, ११ साउनः

काभ्रेपलाञ्चोकको धुलिखेल हिमालय दृश्य रिसोर्टबाट पाँचखालतर्फ देखिएको प्राकृतिक सौन्दर्यको मनोरम दृश्य । राजधानी देखि ३० किमी पूर्वमा रहेको यस क्षेत्र हरियालीले ढाकिएका होचा अग्ला पहाडसँगै सेता हिउँले सजिएका पर्वतमालाको पृष्ठभूमिमा रहेको पाइन्छ ।

तस्बिरः नारायण न्यौपाने/रासस