इनफ अभियानको शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री सिंहलगायत

इनफ अभियानको शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री सिंहलगायत

महेन्द्रनगर (धनुषा), ११ साउनः

बाल कुपोषण तथा भोकमरी अन्त्य गरौँ’ भन्ने नाराका साथ शुक्रबार जनकपुरधाममा मधेस प्रदेशको लागि इनफ अभियानको शुभारम्भ कार्यक्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंहलगायतका मन्त्रीहरू सहभागी हुँँदै ।

तस्बिरः निरञ्जनकुमार साह/रासस