अपाङ्गता रोकथामका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिँदै

अपाङ्गता रोकथामका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिँदै

बनियानी (झापा), ११ साउनः

झापाको कचनकवल गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि गाउँपालिका, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करूणा फाउन्डेसन नेपालबीच शुक्रबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिँदै । सम्झौतापत्रमा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी र फाउण्डेसनका व्यवस्थापक सन्तोष घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

तस्बिरः सन्तोष शर्मा÷ रासस