पहिरोपीडित बालकलाई आर्थिक सहयोग

पहिरोपीडित बालकलाई आर्थिक सहयोग

लमजुङ, ११ साउनः

लमजुङको ११ वर्षीय निरज गुरुङलाई शुक्रबार बेँसीसहरमा आर्थिक सहयोग गर्दै संविधानसभा सदस्य जमिन्द्रमान घले, लमजुङ सेवा समिति हङकङको सहसचिव दिनेश गुरुङलगायत । गुरुङलाई आमा र बहिनीको मृत्यु , घर पूर्ण ध्वस्त र पढाइखर्च गरी एकमुष्ट तीन लाख १७ हजार पाँच सय ४० रुपैयाँ सहयोग गरिएको छ ।

तस्बिरः जनक श्रेष्ठ/रासस