डुम्रे बेँसीसहर सडकमा झरेको पहिरो

डुम्रे बेँसीसहर सडकमा झरेको पहिरो

मुगु, १३ साउनः

अविरल वर्षाले आइतबार बिहान डुम्रे बेँसीसहर सडकअन्तर्गत बेसीसहर नगरपालिका–१ दलालमा झरेको पहिरो । पहिरो झरेर यस सडकको विभिन्न स्थानमा अवरुद्ध भएकाले सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुहरु अलपत्र परेका छन् ।

तस्बिर जनक श्रेष्ठ/रासस