पुरस्कार वितरण

पुरस्कार वितरण

दमौली (तनहुँ), १३ साउनः

तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा भिमाद नगरपालिका–६ स्थित रङ्गशालामा शनिबार राति सम्पन्न जिल्ला लिग छनोट खेलमा प्रथम हुन सफल जनसेवा युवा क्लब शुक्लागण्डकीलाई पुरस्कार प्रदान गर्दै गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले । नवयुवा क्लब दमौलीलाई पराजित गर्दै जनसेवाले नगद रु २० हजार प्राप्त गरेको छ ।

तस्बिरःकृष्ण न्यौपाने/रासस