वीरेन्द्र विश्राम वाटिका

वीरेन्द्र विश्राम वाटिका

भजनी, १३ साउनः

कैलालीको टीकापुर पार्कभित्र पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको वीरेन्द्र विश्राम वाटिका। पार्कमा राजा महेन्द्रको नाममा अर्को महेन्द्र विश्राम वाटिका पनि अवस्थित छ ।

तस्बिरः झलनाथ खनाल/रासस