एनडीआरएफ टोलीको बिदाइ

एनडीआरएफ टोलीको बिदाइ

नारायणगढ, १३ साउनः

सिमल ताल पहिरोमा बगेका बस र यात्रुको खोज्न आएको भारतीय प्राविधिक टोली भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) लाई आइतबार जिल्ला प्रशासन कार्यालय चितवनबाट बिदाइ गरिँदै । एनडीआरएफका प्राविधिकहरू प्रविधिसहित एक हप्ताका लागि खोजीमा आएका थिए ।

तस्बिर ः सनद अधिकारी÷रासस