त्रिदेशीय कला प्रदर्शनी

त्रिदेशीय कला प्रदर्शनी

काठमाडाँ, १३ साउन ः

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा महिला कलाकारले बनाएका त्रिदेशीय कला प्रदर्शनी अन्तर्गत भारतीय कलाकारले बनाएका चित्रकला प्रदर्शनी । यहाँ नेपाल भारत र बंगलादेशका ६२ कलाकारका कला प्रदर्शनी आयोजना गरिएको छ ।

तस्बिर ः नारायण ढुङ्गाना÷रासस