पर्यटनमन्त्री पाण्डे–जहाज दुर्घटनाबारे जानकारी

पर्यटनमन्त्री पाण्डे–जहाज दुर्घटनाबारे जानकारी

काठमाडौँ, १३ साउन ः

संसद भवन, नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी गराउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ।

तस्बिर: प्रदीपराज वन्त/रासस