कार्यवाहक मुख्यमन्त्री थापा

कार्यवाहक मुख्यमन्त्री थापा

दमौली (तनहुँ), २३ साउनः

दमौली अस्पतालको आइतबार निरीक्षणपश्चात आयोजित अन्तरक्रियामा सहभागी हुँदै गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलगायत ।

तस्बिर ः कृष्ण न्यौपाने÷रासस