नेकपा माओवादी केन्द्रका सांसद शाही

नेकपा माओवादी केन्द्रका सांसद शाही

काठमाडौँ, १३ साउन ः

सङ्घीय संसद, नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्र शाही।

तस्बिरः प्रदीपराज वन्त÷रासस