मुख्यद्वारमा फोहर खनाउँदै महानगरपालिकाका कर्मचारी

मुख्यद्वारमा फोहर खनाउँदै महानगरपालिकाका कर्मचारी

पर्सा, १३ साउनः

वीरगन्ज महानगरपालिका– २७ मा सञ्चालित सिद्धि टेक्सटालको मुख्यद्वारमा आइतबार फोहर खन्याउँदै महानगरपालिकाका कर्मचारी । उद्योगबाट निस्किएको रसायण युक्त फोहर पानी सिर्सिया खोलामा मिसाएको आरोप लगाउँदै महानगरपालिका कर्मचारीले उद्योगको मूलद्वारमा नगरबाटसङ्कलन गरिएको फोहर खन्याएका छन् ।

तस्बिरः विजयकुमार महतो÷रासस