मेलाको आम्दानीले विद्यार्थीलाई पोशाक

मेलाको आम्दानीले विद्यार्थीलाई पोशाक

पर्वत १३ साउनः

पर्वतको जलजला गाउँपालिका–९ बनौमा रहेको बनौ माध्यमिक विद्यालयका विद्यार्थी स्थानीय बनौ युवा क्लबले वितरण गरेको पोशाक । गत जेठमा सम्पन्न बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमबाट क्लबले विद्यालयमा एक सय ५० विद्यार्थीलाई पोशाक वितरण गर्नुका साथै यातायातका व्यवस्थापनसमेत गरिदिएको हो ।

तस्बिरः लक्ष्मीप्रसाद सापकोटा÷रासस