डोलेश्वर महादेव मन्दिरमा भक्तजन

डोलेश्वर महादेव मन्दिरमा भक्तजन

भक्तपुर, १४ साउन :

साउन महिनाको दोस्रो सोमबार डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन ।

तस्बिर :चन्द्रकला क्षेत्री /रासस