सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक

काठमाडौँ, १४ साउन ः

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्दै । संयन्त्रमा रहनुभएका नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)बाट मुख्य सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव जर्नादन शर्मासहित बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको छ ।

तस्बिर : गृहमन्त्रीको सचिवालय÷रासस