एक्साभेटरको सहायताले फलामेपुल लैजाँदै

एक्साभेटरको सहायताले फलामेपुल लैजाँदै

मनाङ, १४ साउन :

मनाङ नासो गाउँपालिका-९स्थित स्ल्क्यु छहरामा एक्साभेटरको सहायताले लैजाँदै गरेको फलामे मोटरपुल । गत असार १७ गते आएको बाढीले त्यहाँको पुल बगाएपछि बेसिसहर चामे सडक आयोजनाले सडक सञ्चालनलनका लागि पुल लैजान लागेको हो । ।

तस्बिर :नवीन लामिछाने / रासस