धान खेत र माछापुच्छ्रे हिमाल

धान खेत र  माछापुच्छ्रे हिमाल

पोखरा, १४ साउन :

पोखराका महानगरपालिका-१४ भोटेचौतराबाट सोमबार बिहान मौसम खुलेसँगै देखिएको हरियाली धान खेत र माछापुच्छ्रे हिमाललगायतको दृश्य।

तस्बिर : राधिका कँडेल / रासस