आलाङ्गे झरना
अन्नपूर्ण (कास्की), १४ साउन :
माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ स्थित आगाङ्गे झरना । गण्डकी प्रदेशकै अग्लो ठानिएको यो झरना प्रचारप्रसार कमीले ओझेलमा परेको छ ।
तस्बिर : धनबहादुर गुरुङ/रासस