दुर्घटनामा घाइते विद्यार्थीको उपचार हुँदै

दुर्घटनामा घाइते विद्यार्थीको उपचार हुँदै

गण्डकी, १४ साउनः

कास्कीको पोखरा महानगरपालिका–२१ मट्टीखाना जाने सडकमा सोमबार बिहान भएको विद्यालय बस दुर्घटनामा परी घाइते भएका विद्यार्थीको गण्डकी मेडिकल कलेजमा उपचार हुँदै । दुर्घटनामा २२ जना विद्यार्थी घाइते भएका छन् ।

तस्बिरः रामबहादुर थापा/रासस