भात्तडी गाउँ र आसपासको क्षेत्र

भात्तडी गाउँ र आसपासको क्षेत्र

सुर्खेत, १४ साउनः

कालीकोटको तिलागुफा नगरपालिका–९ मा रहेको सुन्दर भात्तडी गाउँ र आसपासको क्षेत्र । यो गाउँमा स्याउ, सिमी, ओखर र आरु प्रशस्त मात्रामा उत्पादन हुने गर्दछ ।

तस्बिरः सुरेश आचार्य/रासस