युगकवि सिद्धिचरण पुरस्कार वितरण समारोह

युगकवि सिद्धिचरण पुरस्कार वितरण समारोह

काठमाडौँ, १४ साउनः

युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौँमा आयोजित युगकवि सिद्धिचरण पुरस्कार तथा युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा सहभागी ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस