प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली

काठमाडौँ, १४ साउनः

प्रधानमन्त्री केपी शर्मा ओली युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौँमा आयोजित युगकवि सिद्धिचरण पुरस्कार तथा युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस