प्रदेश प्रमुख मियाँ समक्ष प्रतिवेदन बुझाउँदै

प्रदेश प्रमुख मियाँ समक्ष प्रतिवेदन बुझाउँदै

गोदावरी (कैलाली), १४ साउनः

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ समक्ष राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरिप्रसाद ज्ञवाली सोमबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाउँदै ।

तस्बिरः मीन ठकुरी/रासस