शृङ्गारिक महाआरती

शृङ्गारिक महाआरती

देउखुरी (दाङ),१५ साउन :

घोराही उपमहानगरपालिका-५ धर्नामा रहेको पाण्डवेस्वर महादेव मन्दिर धारापानीमा चलिरहेको शृङ्गारिक महाआरती अन्तर्गत सोमबार बेलुका आरती गरिँदै । यस मन्दिरमा साउन महिनाभर साँझ महाआरती चलिरहेछ

। तस्बिर : रञ्जिता अधिकारी /रासस