चर्दै गरेका भेडा

चर्दै गरेका  भेडा

म्याग्दी(बेनी), १५ साउन :

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसेस्थित रिवाङचौरको चरनक्षेत्रमा चर्दै गरेका भेडाहरु । यस क्षेत्रमा व्यवसायिक भेडापालन हुने गरेको छ ।

तस्बिर ः कमल खत्री / रासस