वैष्णो देवी मन्दिर

वैष्णो देवी मन्दिर

जम्मु कश्मीर (भारत ), १५ साउन :

भारतको केन्द्र शासित जम्मु कश्मीर राज्यको कटरा जिल्लाको त्रिकुटा पहाडी क्षेत्रमा अवस्थित हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ब वैष्णो देवी मन्दिर । मन्दिरसम्म पुग्नका लागि हिँडेर जानु पर्दछ । हिड्न नसक्नेले घोडा चढेर वा मान्छेले बोकेर लैजाने व्यवस्था रहेको छ।

तस्बिर ः रत्न श्रेष्ठ/ रासस