ट्राफिक नियममा लापरवाही

ट्राफिक नियममा लापरवाही

वीरगञ्ज (पर्सा), १५ साउन :

वीरगञ्जको घण्टाघरचोकमा रहेको ट्राफिक बत्ती । यहाँका अधिकांश सवारीचालक र सर्वसाधारणले ट्राफिक बत्तीको बेवास्ता गरी ट्राफिक नियम मिच्ने गरेका छन् ।

तस्बिर : हिमाल लम्साल / रासस