कलात्मक प्रवेशद्वार

कलात्मक प्रवेशद्वार

लमजुङ, १५ साउन :

बेँसीसहर नगरपालिका ९३ रानिकुवामा नवनिर्मित गाउँसहर प्रवेशद्वार। बेँसीसहर नगरपालिकाको २० लाख बजेट र उपभोक्ताको १० प्रतिशत श्रमदानमा निर्माण गरिएकोयस प्रवेशद्वारको माथिल्लो भागमा लमजुङ दरबार, पुरानोकोट गढी, शान्ति स्तुपा, भगवती मन्दिरको प्रतिकात्मक स्वरुप कलात्मक ढङ्गले निर्माण गरी सिसाले ढाकिएको छ । ।

तस्बिर जनक श्रेष्ठ / रासस