उद्योगमन्त्री भण्डारी र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट गर्दै

उद्योगमन्त्री भण्डारी र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट गर्दै

काठमाडौँ, १५ साउनः

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै ।

तस्बिरः राजेन्द्र विष्ट/रासस