कोतगढीको कलात्मक प्रवेशद्वार

कोतगढीको कलात्मक प्रवेशद्वार

सुर्खेत १५ साउनः

दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढीको कलात्मक प्रवेशद्वार । यो गढी करिब चौधौँ शताब्दीतिर बनेको भनाई छ ।

तस्बिरः सुरेश आचार्य/रासस