सचेतनामूलक कार्यक्रम

सचेतनामूलक कार्यक्रम

दाङ, १५ साउनः

अन्तराष्ट्रिय मानव बेचविखनविरुद्वको दिवस, २०२४ को अवसरमा मङ्गलबार जिल्ला प्रहरी कार्यालय दाङ महिला बालवालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा घोराही–१५ स्थित पद्मोदय पब्लिक नमुना उच्चमाद्यमिक विद्यालय भरतपुरका विद्यार्थीलाई प्रशिक्षण दिँदै प्रहरी निरीक्षक शरदा उप्रेती ।

तस्बिरः कुलदीप न्यौपाने÷रासस