दोन्द्रा खोलाको बीच भागमा अड्किएका व्यक्तिको सकुशल उद्धार

दोन्द्रा खोलाको बीच भागमा अड्किएका व्यक्तिको सकुशल उद्धार

काठमाडौं, साउन १


बाँके जिल्लाको नरैनापुर गाउँपालिका–६ स्थित दोन्द्रा खोलाको बीच भागमा अड्किएका व्यक्तिकोे साउन १६ गते सकुशल उद्धार गरिएको छ । सोही गाउँपालिका–७ बस्ने ५० वर्षिय कुल बहादुर चौधरी बाँकेको जमुनिबाट नरैपुरतर्फ जाने क्रममा खोलाले बगाएको थियो ।

 


सो बारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गंगापुर, नेपाल प्रहरी र स्थानीय वासिन्दाले डोरीको सहायताले उनलाई सकुशल उद्धार गरेको हो ।