सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक

काठमाडौँ, १७ साउन ः

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रका सदस्यहरु नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)बाट मुख्य सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव जर्नादन शर्मासहित सरोकारवाला निकायका पदाधिकारीहरुको बैठक बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्दै ।

तस्बिर : गृहमन्त्रीको सचिवालय÷रासस