माछापुच्छ्रे हिमाल र हरियाली धानखेत

माछापुच्छ्रे हिमाल र हरियाली धानखेत

गण्डकी, १७ साउन :

लगातार को बर्षातपछि मौसम खुल्दा पोखरा-३२ गगनगौडाबाट देखिएको हरियाली धान खेत, माछापुच्छ्रे हिमाल र लुकामारी गरेको बादल । मौसम खुलेसँगै पोखराको दृश्य मनमोहक देखिएको छ ।

तस्बिरः वासुदेव पौडेल / रासस