नवनियुक्त प्रदेश प्रमुखलाई स्वागत गर्दै मुख्यमन्त्री कँडेल

नवनियुक्त प्रदेश प्रमुखलाई स्वागत गर्दै मुख्यमन्त्री कँडेल

सुर्खेत, १८ साउनः

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीलाई शुक्रबार कर्णाली प्रदेशमा स्वागत गर्दै मुख्यमन्त्री यामलाल कँडेल ।

तस्बिरः सुरेश आचार्य/रासस