आश्रमकी संरक्षक शाक्य आश्रयबिहीनलाई भोजन गराउँदै

आश्रमकी संरक्षक शाक्य आश्रयबिहीनलाई भोजन गराउँदै

काठमाडौँ, १८ साउनः

काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा रहेका आश्रयबिहीनहरुलाई भोजन गराउँदै आश्रमकी संरक्षक राधिका शाक्य । घरपरिवार र आफन्तबिहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको मानवसेवा आश्रमले उचित संरक्षण र पालनपोषण गर्दै आएको छ ।

तस्बिरः कृष्ण अधिकारी/रासस