ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानको आग्रह

ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानको आग्रह

काठमाडौँ, १८ साउनः

 

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न माग गर्दै ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस