स्केटिङ खेल्दै बालबालिका

स्केटिङ खेल्दै बालबालिका

दमक (झापा), २० साउनः

झापाको दमक– ५ स्थित रोलर स्केटिङ पार्कमा खेल्दै बालबालिका । पछिल्ला समय यस खेलप्रति बालबालिकादेखि किशोरकिशोरीहरु आर्कषित हुँदैं गएका छन् ।

तस्बिर. यज्ञराज आङदेम्बे÷रासस