दरै भाषामा लिखित उपन्यास ‘फेरिल’को लोकार्पण

दरै भाषामा लिखित उपन्यास ‘फेरिल’को लोकार्पण

डुम्रे (तनहुँ), २० साउनः

दरै समाज तनहुँको आयोजनामा आइतबार दमौलीमा माधव बिडारीद्वारा लिखित उपन्यास ‘फेरिल’को संयुक्त रुपमा लोकार्पण गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, दरै समाज तनहुँका अध्यक्ष ठाकुर दरै, उपन्यास लेखक माधव बिडारीलगायत । उपन्यासमा दरै जाति तथा समुदायको जन्मदेखि मृत्युसम्मका बारेमा लेखिएको छ 

तस्बिरः मिला दरै÷रासस