प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली

ललितपुर, २० साउनः

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ।

तस्बिरः चन्द्रकला क्षेत्रीररासस